Logo

प्रतितोला ३ सयले घट्यो सुन, ५८ हजार ५ सयमा कारोवार, चाँदीमा पनि कमी

प्रतितोला ३ सयले घट्यो सुन, ५८ हजार ५ सयमा कारोवार, चाँदीमा पनि कमी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ । सो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेर ५८ हजार ५ सयमा कारोवार भएको छ ।

आइतबार सुन ५८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै सोमवार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमवार चाँदीको भाउ आज ९ सय रुपैयाँ कायम भएको छ । हिजो चाँदी ९ सय १० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्