Logo

प्रतितोला ५ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि बृद्धि

प्रतितोला ५ सयले बढ्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको ५८ हजार ८ सय पुगेको छ । सो दिन सुनको भाउ प्रतितोला ५ सयले उकालो लागेको हो । यसअघि शुक्रवार सुन तोलाको ५८ हजार ३ सयमा कारोवार भएको थियो ।

आइतवार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । सो दिन चाँदीको भाउ प्रतितोला ९ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

जुन शुक्रवारको तुलानामा तोलाको ५ रुपैयाँले बढी हो । शुक्रवार चाँदी तोलाको ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्