Logo

सामान्य घट्यो सुनको भाउ, ५८ हजार ७ सयमा कारोवार, चाँदीको मूल्यमा पनि गिरावट

सामान्य घट्यो सुनको भाउ, ५८ हजार ७ सयमा कारोवार, चाँदीको मूल्यमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सो दिन सुन तोलाको १ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा झरेको हो ।

बुधवार सुन तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै बिहीवार चाँदीको भाउमा पनि सामन्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जानकारी  दिएको छ ।

सो दिन चाँदी तोलाको ९ सय १० रुपैयाँमा झरेको छ । बुधवार चाँदीको भाउ प्रतितालो ९ सय १५ रुपैयाँथियो ।

प्रतिक्रिया दिनुहोस्