Logo

जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन, यस्ताे छ १३ सदस्यीय कार्यसमिति

जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन, यस्ताे छ १३ सदस्यीय कार्यसमिति



काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोवाइल मोविलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् । बिहीबार सम्पन्न जाम नेपालको साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

साधारणसभाले उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसमा उपाध्यक्षमा सुरेन्द्र पौडल, महासचिवमा तोयानाथ पौडेल, सचिवमा प्रयास श्रेष्ठ, कोषाध्यक्षमा वसन्त अर्याल चयन भएका हुन् ।

यस्तै संघको कार्यसमिति सदस्यमा रोशन श्रेष्ठ, उज्ज्वल घिमिरे, युवराज बस्नेत, सौरभ नेपाल, सुधिर भण्डारी, शुक्र गिरी, आरिश्मा मोक्तान चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्