Logo

फोटोनको इभी ट्रक नाडा अटो शो मा लन्च गरिने, १५ सिटे भ्यान पनि लन्च गरिँदै

फोटोनको इभी ट्रक नाडा अटो शो मा लन्च गरिने, १५ सिटे भ्यान पनि लन्च गरिँदै



काठमाडौं । चालु बर्षको नाडा अटो शो मा फोटोनको विद्युतीय ट्रक सार्वजनिक हुने भएको छ । फोटोनको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले इभी पिकअप ट्रक र इभी भ्यान पनि सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले उक्त पिकअप ट्रक नेपाल सुहाउँदो रहेको बताएको छ । कम्पनीले उक्त ट्रक नेपालको बाटोमा तीनपटकसम्म परिक्षण गरेकोसमेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्