Logo

तोलाको ९ सय नजिक पुग्यो चाँदी, सुन पनि ३ सयले बढ्यो

तोलाको ९ सय नजिक पुग्यो चाँदी, सुन पनि ३ सयले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा पछिल्लो समय चाँदीको मूल्य उच्च रुपमा बढेको छ । शुक्रबार प्रतितोला ३५ रुपैयाँले बढेको चाँदीको मूल्य आइतबार पनि २० रुपैयाँले बढ्न गएको छ ।

यूरोपियन युनियनबाट ब्रिटेन अलग हुने निर्णयसँगै उकालो लागेको सुन तथा चाँदीको मूल्य हालसम्म पनि उच्च रुपमा बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी, बजारमा सुनको मूल्य पनि उकालो लागेको छ । आइबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ५८ हजार ८ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्