Logo

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ गिरावट

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । बुधबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बजारमा सुनको मुल्य घटेर प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मुल्य पनि सामान्य ओरालो लागेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL