Logo

साताको अन्तिम दिन ३ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

साताको अन्तिम दिन ३ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

साताको अन्तिम दिन सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । केही समय सामान्य बढ्न थालेको सुनको मुल्य शुक्रबार ३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार सुनको मुल्य बढेर प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मुल्य पनि सामान्य उकालो लागेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL