Logo

अर्घाखाँची सिमेन्टले दियो भुकम्प प्रतिरोधी घर निर्माण तालीम, १ सय निर्माणकर्मी सहभागि

अर्घाखाँची सिमेन्टले दियो भुकम्प प्रतिरोधी घर निर्माण तालीम, १ सय निर्माणकर्मी सहभागि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले निर्माणकर्मीहरुलाई गुणस्तरीय र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धित तालिम र निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा कलंकी देखि बालाजु सम्मका करिब १ सय जना निर्माणकर्मीको सहभागिता थियो ।

सो अवसरमा कम्पनीका वरिष्ठ प्रवन्धक रमेश थापाले गुणस्तरीय र मजबुत निर्माणमा निर्माणकर्मीको विशेष भुमिका हुने बताए । सो अवसरमा कम्पनीका ई.अभिनय जयसवाल र विकास भट्टराईले तालीम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL