Logo

प्रतितोला १ हजारले बढ्यो सुन, चाँदीको मूल्यमा पनि बृद्धि

प्रतितोला १ हजारले बढ्यो सुन, चाँदीको मूल्यमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार प्रतितोला १ हजारले उकालो लागेको छ । सो दिन सुन तोलाको ५५ हजार ३ सय मा कारोवार भएको छ ।

यसअघि शुक्रवार तोलाको ५४ हजार ३ सयमा कारोवार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीमहासंघले जानकारी दिएको छ । शुक्रवार ७ सय ४५ मा किनबेच भएको सुन आइतवार बढेर ७ सय ५५ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL