Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीको मूल्य घट्यो

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीको मूल्य घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लागेको छ । सो दिन सुनको मूल्य तोलाको ५४ हजार ५ सय तोकिएको छ ।

बुधवार सुन प्रतितोला ५४ हजार ३ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधवार प्रतितोला ७ सय ५० मा कारोवार भएको चाँदी बिहीवार ७ सय ४५ मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्