Logo

सवैभन्दा अग्लो तासको घर बनाएर एलजीले राख्यो वल्र्ड रेकर्ड, २ घण्टामा तासको ४० तल्ले घर

सवैभन्दा अग्लो तासको घर बनाएर एलजीले राख्यो वल्र्ड रेकर्ड, २ घण्टामा तासको ४० तल्ले घर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सवैभन्दा अग्लो तासको घर बनाएर वल्र्ड रेकर्ड राखेको छ । २०१६ मार्च १५ मा हार्भार्डमा शिक्षित आर्किटेक्ट, ब्रायन बर्गसँग मिलेर सबैभन्दा अग्लो तासको घर बनाई वल्र्ड रेकर्ड तोड्ने प्रयास गरिएको थियो ।

एलजी इलेक्ट्रोनिक्स र व्यवसायिक तास स्ट्याकर, ब्रायन बर्गले १२ घण्टामा १ हजार आरएमपीको गतिले चलिरहेको सेन्टम सिस्टम एलजी वासिङ मेसिन माथि १० हजार ८ सय ओटा तासको प्रयोग गरि ३ दशमलव ३ मिटरको ४० तल्ले अग्लो तासको घर बनाई नया“ गिनिज् वल्र्ड रेकर्ड बनाएको हो ।

सोसेन्टम सिस्टम एलजी वासिङ मेसिनमा रहेको नया“ प्रणालिले लुगा ध“ुदा हुने कम्पन र आवाज निकै कम गरेको यस परिक्षणबाट प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस्