Logo

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । अघिल्लो २ दिन ओरालो लागेको सुनको मुल्य आज पुनः बढेको हो ।

बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जानकारी दिएको छ ।

बजारमा सुनसँगै चाँदीको मुल्य पनि बढेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL