Logo

सुनको मुल्य प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ गिरावट

सुनको मुल्य प्रतितोला २ सयले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः ओरालो लागेको छ । केही समय अघि प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको सुनको मुल्य आज फेरी २ सय रुपैयाँले घटेको हो ।

सोमबार सुनको मुल्य घटेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा करोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL