Logo

सुनको मुल्य प्रतितोला ३ सयले घटेर ५६ हजारमा कारोवार, चाँदी स्थिर

सुनको मुल्य प्रतितोला ३ सयले घटेर ५६ हजारमा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । केही दिन यता स्थिर रहेको सुनको मुल्य विहीबार प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

विहीबार सुनको मुल्य घटेर प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । केही दिनयता चाँदीको मुल्य स्थिर रही प्रतितोला ७ सय ८० रुपैयाँमा करोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL