Logo

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

प्रतितोला ३ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला ५६ हजार २ सय पुगेको छ । जुन मंगलवारको तुलनामा ३ सयले बढी हो ।

मंगलवार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोवार भएके थियो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधवार चाँदीको भाउ प्रतितोला ७ सय ८५ तोकिएको छ । मंगलवार चाँदी प्रतितोला ७ सय ७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्