Logo

सिजी डिजिटल ईकमर्सले ल्यायो बिग सिजी डे २.३.२३, मार्च १० गतेसम्म उपलब्ध हुने

सिजी डिजिटल ईकमर्सले ल्यायो बिग सिजी डे २.३.२३, मार्च १० गतेसम्म उपलब्ध हुने



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटल ईकमर्सले बिगतमा जस्तै बिग सि.जी. डे २.३.२३ योजना फेरी पनि ल्याएको छ । बिग सि.जी. डे योजना प्रत्येक साल एक बिशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउदै आएको पनी जानकारी गराएको छ ।

यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि मार्च ०२ देखी मार्च १० गते सम्म उपलब्ध हुनेछ । यस योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्धि, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२५ सम्मको थप बिशेष छुट जस्ता बिशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ ।

बिग सि.जी. डे २.३.२३ मा सि.जी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटी, का विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ ।

यो बिग सि.जी. डे WWW.cgdigital.com.np अथवा सि.जी. डिजिटल एपमा लगिन गरि यस बिग सि.जी. डेको अफरहरुको फाईदा ग्राहकबर्गहरुले उठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL