Logo

टिसिएलको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प, जुनसुकै अवस्थाका पुराना एसी साटन सकिने

टिसिएलको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प, जुनसुकै अवस्थाका पुराना एसी साटन सकिने



काठमाडौँ । टिसिएलले फागुन १५ देखि सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्याङ्कनका साथ टिसिएलको एसीसँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकहरूले लिन सक्नेछ ।

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल ए.सी. खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टिसिएल एसीहरूमा ५ वर्षको कम्प्रेसर वारेन्टी रहेको छ। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL