Logo

साताको अन्तिम दिन प्रतितोला १ सयले घट्यो सुन, चाँदी स्थिर

साताको अन्तिम दिन प्रतितोला १ सयले घट्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन सुनको मुल्य प्रतितोाल १ सय रुपैयाँले ओरालो लागेको छ । केही समय यता सामान्य घट्न शुरु गरेको सुनको मुल्य शुक्रबार पनि १ सय रुपैयाँले ओरालो लागेको हो ।

बजारमा सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL