Logo

बजाज एभेन्जर क्रुज नयाँ रङमा, मूल्य भारु ८५ हजार ४ सय

बजाज एभेन्जर क्रुज नयाँ रङमा, मूल्य भारु ८५ हजार ४ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाजको एभेन्जर क्रुज २२० सिसि मोडलको मोटरसाइकल नयाँ रङमा आएको छ । बजाजले सुनौलो रङमा ल्याइएको गोल्ड एभेन्जर २२० मा खैरो रङको सिट छ । यसमा क्रोम फिनिसिङ दिइएको छ ।

यसको मूल्य ८५ हजार ४ सय ९७ भारतीय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

क्रुजर सेगमेन्टमा बजाजको नयाँ बाइक एभेन्जर क्रुज २२० ले राम्रो बजार लिएको र हालसम्म ३१ हजार वटा बिक्री भइसकेको बताइएको छ। यो बाइक गत वर्ष अक्टोबरमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL