Logo

प्रतितोला २ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि १० रुपैयाँ घट्यो

प्रतितोला २ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि १० रुपैयाँ घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अधिल्लो साता उच्च रुपमा बढेको सुनको मुल्य यो हप्ता सामान्य रुपमा ओरालो लागेको छ । बुधबार सुनको मुल्य २ सय रुपैयाँले घटेको छ ।

बजारमा सुनको मुल्य घट्दै प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी, बजारमा चाँदीमो मुल्यमा पनि गिरावट आएको छ । बजारमा चाँदी प्रतितोला ८ सय भन्दा माथी पुगेकोमा आज १० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL