Logo

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा सामान्य बृद्धि

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा सामान्य बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको भाउ प्रतितोला ५ सयले उकालो लागेको छ । शुक्रवार ५६ हजार ५ सयमा कारोवार भएको सुन आज बढेर ५७ हजार रुपैयाँ प्रतितोला पुगेको छ ।

सो दिन चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार चाँदी प्रतितोला ८ सयमा कारोवार भएको थियो ।

आइतवार चाँदीको भाउ प्रतितोला ८ सय ८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL