Logo

प्रतितोला ५५ हजार २ सय पुग्यो सुन, चाँदीमा पनि बृद्धि

प्रतितोला ५५ हजार २ सय पुग्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५५ हजार २ सय पुगेको छ । मंगलवार तोलाको ५५ हजार १ सयमा कारोवार भएको सुन १ सयले बढेको हो ।

सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधवार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ८५ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL