Logo

टोयोटाको नयाँ सोरुम विर्तामोडमा, पहिलो दिनमै १० ओटा गाडी विक्री

टोयोटाको नयाँ सोरुम विर्तामोडमा, पहिलो दिनमै १० ओटा गाडी विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालिले झापाको विर्तामोडमा नयाँ शोरुम स्थापना गरेको छ । टोयटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता कम्पनीले मंगलवार शोरुम स्थापना गरेको हो ।

यसैबीच कम्पनीले कान्तिपुर अटो लिंकलाई थ्री एस सर्भिसको जिम्मेवारी दिएको छ । बजारको माग र कान्तिपुरको प्रस्तुतीलाई मध्यनजर गर्दै मेची अञ्चलको थ्री एस सर्भिसको जिम्मेवारी दिइएको हो ।

कान्तिपुर अटो लिंकले पिस्वासिलो सेवा दिने कम्पनीको विश्वास छ । शोरुम उद्दघाटनको पहिलो दिनमै १० ओटा गाडी विक्री भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्