Logo

टेलिकमको साधारणसभा २० गते, ५० प्रतिशत नगद लाभांश दिईँदै

टेलिकमको साधारणसभा २० गते, ५० प्रतिशत नगद लाभांश दिईँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको आगामी साधारणसभाले आफ्ना सेयर धनीलाई ५० प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांस वितरण गर्नका लागि बोर्डले पास गरिसकेको र स्वीकृतिका लागि साधारणसभामा लैजान लागिएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले यही २० गते आठौं वार्षिक साधारणसभा गर्ने नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको छ । साथै आगामी साधारण सभाको लागि हिजोदेखि २० गतेसम्मलाई बुक क्लोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL