Logo

प्रतितोला ७ सयले घट्यो सुन, चाँदीमा भने १० रुपैयाँ बृद्धि

प्रतितोला ७ सयले घट्यो सुन, चाँदीमा भने १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । २०७३ सालको पहिलो दिनमै सुनको मुल्य उच्च रुपमा घटेको हो ।

२०७२ को अन्तिम दिन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन २०७३ को पहिलो दिन घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विहीबार चाँदीको मुल्य भने बढेको छ । २०७२ को अन्तिम दिनको तुलनमा २०७३ को पहिलो दिन प्रतितोला १० रुपैयाँले बढेको छ । बजारमा चाँदीमो मुल्य बढेर प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL