Logo

सुविसुको नयाँ बर्षको बहार उपहार योजना, फाइवर मोडियम तथा टिभी रिसिभर नि:शुल्क

सुविसुको नयाँ बर्षको बहार उपहार योजना, फाइवर मोडियम तथा टिभी रिसिभर नि:शुल्क


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुविसु केवलनेट प्रालिले नयाँ बर्षको अवसरमा ‘नयाँ बर्षको बहार उपहार योजना सञ्चालनमा ल्याएको छ । कम्पनीको सो योजना अन्तर्गत क्लियर टिभी सेटटप बक्स, केवल मोडियम, फाइवर मोडियम तथा टिभी रिसिभर नि:शुल्क प्रदान गर्ने बताइएको छ ।

साथै कम्पनीले आफ्ना बर्तमानइन्टरनेट तथा केबल टिभीका ग्राहकहरुका लागि पनि लोयल्टि अफर ल्याएको छ ।

उपहार योजना सिमित अवधिका लागि लागु हुने बताइएके छ ।

प्रतिक्रिया दिनुहोस्
MBL