Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बृद्धि भएको छ । सो दिन सुनको भाउ ५५ हजार २ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमवार सुन प्रतितोला ५५ हजारमा कारोवार भएको थियो ।

त्यस्तै मंगलवार चाँदीको भाउमा पनि बृद्धि भएके छ । सोमबार प्रतितोला ७ सय २० मा किनबेच भएको चाँदी मंगलवार बढेर प्रतितोला ७ सय ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL