Logo

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ बृद्धि


रक्षा रेग्मी
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । केही समय यता घटेर तोलाको ५५ हजार रुपैयाँ भन्दा तल कारोवार भएको सुन आज पुनः बढेको हो ।

बजारमा सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । स्थानीय बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेर ७ सय २० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL