Logo

सिजीको क्यास व्याक योजना, हात खाली नजाने उपहार प्राप्त गर्न सकिने

सिजीको क्यास व्याक योजना, हात खाली नजाने उपहार प्राप्त गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजीले नयाँ बर्षको अवसर पारी क्यास व्याक योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत सिजी एलइडी टिभी र रेफ्रिजेरेटरको खरिदमा ‘क्यास व्याक’ र वासिङ मेसिन, माइक्रोव्यभ ओभन, साउण्ड बारमा हात खाली नजाने उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै एसि खरिद गर्दा जडान निःशुल्क हुने बताइएको छ ।

यस अतिरिक्त सिजीको कुनै पनि सामानको खरिदमा दैनिक र साप्ताहिक लक्की ड्र मार्फत आर्कषक उपहार पनि जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL