Logo

गोदरेजको उपहार योजना, १० हजारसम्म ‘क्यास ब्याक’

गोदरेजको उपहार योजना, १० हजारसम्म ‘क्यास ब्याक’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोदरेजले नयाँ वर्षको अवसरमा ‘क्यास ब्याक अन इभ्री पर्चेज’ अफर ल्याएको छ । नयाँ योजनाले ग्राहकमा आश्चर्य र खुसीको बहार ल्याउने कम्पनीको दावी छ ।

योजना अन्तरगत गोदरिजका कुनै पनि उत्पादनको खरीदमा ग्राहकहरुले तुरुन्त १० हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन् ।  रेफ्रिजेरेटर र माइक्रो वेभ ओभन, वासिङ मेसिनको खरीदमा क्यास ब्यक प्राप्त गर्नेछन् ।

सोमबारदेखि सुरु भएको योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ । यो सुविधा ग्राहकहरुले गोदरिजका आउटलेटहरुबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL