Logo

प्रतितोला २ सय रुपैयाँले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कमि

प्रतितोला २ सय रुपैयाँले घट्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ कमि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सनुको मुल्य सोमबार घटेको छ ।

सोमबार बजारमा सुनको मुल्य प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमबार चाँदीको मुल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ७ सय १० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ५ रुपैयाँले घट्दै ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL