Logo

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि कमी

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि कमी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ घटेको छ । सो दिन सुन प्रतितोला ५ सयले घटेर ५४ हजारमा किनवेच भएको छ ।

बुधवार सुन प्रतितोला ५४ हजार ४ सयमा किनबेच भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीवार चाँदी प्रतितोला ७ सय १० मा कारोवार भएको छ । अघिल्लो दिन चाँदीको भाउ ७ सय २० थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL