Logo

नयाँ बर्षमा टिभीएसले ल्यायो उपहार योजना, ८ हजारसम्म नगद छुट

नयाँ बर्षमा टिभीएसले ल्यायो उपहार योजना, ८ हजारसम्म नगद छुट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमो नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘टिभीएस नयाँ वर्षको साथमा क्यास तुरुन्तै हातमा’ नामक योजना ल्याएको हो।

योजना अन्तर्गत कुनै पनि टिभीएस मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार रुपैयाँसम्म रकम छुट पाइने बताइएको छ ।

योजना देशभर लागू हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL