Logo

३ सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

३ सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै सो दिन सुन ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनदेखि थोरै घटिरहेको सुन आज भने ३ सयले बढेको हो।

चाँदीको भाउ भने आज पनि स्थिर रहँदै ७ सय २० रुपैयाँमै कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL