Logo

प्रतितोला २ सय रुपैयाँले घट्यो सुन, ५४२०० मा कारोवार, चाँदी स्थिर

प्रतितोला २ सय रुपैयाँले घट्यो सुन, ५४२०० मा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । केही दिन स्थिर रहेको सुनको मुल्य सोमबार घटेको हो ।

बजारमा सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदीको मुल्य स्थिर रही प्रतितोला ७ सय २० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL