Logo

प्रतितोला ८ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

प्रतितोला ८ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ ओरालो लागेको छ । सो दिन सुन प्रतितोला ८ सयले घटेको हो ।

सोमवार ५६ हजार भएको सुनको मूल्य मंगलवार घटेर ५५ हजार २ सयमा झरेको छ ।

सो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महांघले जानकारी दिएको छ । महासंघका अनुसार सो दिन चाँदीको भाउ प्रतितोला ७ सय २५ तोकिएको छ ।

सोमवार चाँदीको मूल्य प्रतितोला ७ सय ३० थियो ।

प्रतिक्रिया दिनुहोस्