Logo

सुन किन्दै हुनुहुन्छ ? एकै दिन प्रतितोला ५ सयले घट्यो

सुन किन्दै हुनुहुन्छ ? एकै दिन प्रतितोला ५ सयले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । केही समययता दैनिक रुपमा उत्तरचढाव भएको सुनको मुल्य साताको पहिलो दिन एकै पटक ५ सय रुपैयाँले घटेको हो । आइतबार सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । बजारमा चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्