Logo

बजाजले पल्सर सिएस ४००ल्याउदै, २०१६ भित्र सार्वजनिक गर्ने तयारी

बजाजले पल्सर सिएस ४००ल्याउदै, २०१६ भित्र सार्वजनिक गर्ने तयारी


बिजखबर संवाददाता
0
Shares

भारतीय टु व्हिलर कम्पनी बजाजले नयाँ स्पोट्स बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बजाजको पल्सर सीएस ४०० नामक बाइक सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सन् २०१६ भित्र लन्च गर्ने तयारीका साथ काम गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले अटो एक्पो २०१४ मा पल्सर सिएस४०० र पल्सर एसएस ४०० का अवधारण अघि सारेको थियो ।

सो मोटरसाइकलमा ३सय७३ दशमलव ४ सिसि सिंगल सिलिण्डर इन्जिन छ। त्यस्तै ट्यांकीमा एलसीडी डिस्प्ले छ भने बाइकमा मोनोसक राखिएको छ । यस मोटरसाइकलको मूल्य २ लाख भारतीय रुपैयाँ तोकिएको छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्