Logo

३ सयले घट्यो सुन, चाँदीको मूल्य स्थिर

३ सयले घट्यो सुन, चाँदीको मूल्य स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानिय बजारमा सुनको भाउ ओरालो लागेको छ । सो दिन सुनको मूल्य प्रतितोला ३ सयले घटेको हो ।

बुधवार प्रतितोला ५६ हजार ३ सयमा कारोवार भएको सुन आज ५६ हजारमा झरेको छ ।

सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीवार चाँदी प्रतिातोला ७ सय २५ मा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्