Logo

प्रतितोला ३ सयले बढ्यो सुन, साढे ५६ हजारमा कारोवार, चाँदी स्थिर

प्रतितोला ३ सयले बढ्यो सुन, साढे ५६ हजारमा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुन बढेको छ । मंलबार प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिन प्रतितोला ५६ हजार २ सयमा कारोवार भएको सुन आज बढेर ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

मंगलबार स्थानीय बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL