Logo

फेरी बढ्यो सुनको मूल्य, चाँदीमा पनि बृद्धि

फेरी बढ्यो सुनको मूल्य, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विगत केही सयमयता सुनको भाउ लगातार उकालो लागिरहेको छ । यसैक्रममा शुक्रवार स्थानीय बजारमा सुनको मूल्य ८ सयले बृद्धि भएको छ ।

बिहीवार प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ५ सय पुगेको हो ।

शुक्रवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ७ सय २५ रुपैयाँ पुगेको छ ।

बिहीवार स्थानीय बजारमा चाँदीको मूल्य ७ सय १५ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL