Logo

सामान्य बढ्यो सुनको भाउ, चाँदी स्थिर

सामान्य बढ्यो सुनको भाउ, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ । सो दिन सुन प्रतितोला ५५ हजार ७ सयमा कारोवार भएको छ ।

सुन ५५ हजारमा कारोवार भएकोमा आज २ सयले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार चाँदीको भाउ भने स्थिर रहेको छ । सो दिन चाँदी प्रतितोला ७ सय १५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL