Logo

फेरी बढ्यो सुन, प्रतितोला रु.५६ हजार ५ सय

फेरी बढ्यो सुन, प्रतितोला रु.५६ हजार ५ सय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले उकालो लागेको छ । सो दिन सुनको भाउ प्रतितोला ५६ हजार ५ सय पुगेको हो ।

सोमवार सुनको भाउ प्रतितोला ५६ हजार थियो ।

मंगलवार चाँदीको भाउमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ७ सय २० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL