Logo

प्रतितोला ५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट

प्रतितोला ५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार स्थानिय बजारमा सुनको भाउ घटेको छ । सो दिन सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आइतवार सुनको भाउ प्रतितोला ५६ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

शुक्रवार सुन ५६ हजार ५ सयमा कारोवार भएको थियो ।

त्यस्तै आइतवार चाँदीको भाउमा पनि गिरावट आएको छ । शुक्रवार प्रतितोला ७ सय ३५ मा किनबेच भएको सुन आज ७ सय २५ मा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL