Logo

फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउमा बृद्धि भएको छ । सो दिन सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । मंगलवार प्रतितोला ५५ हजार ७ सयमा किनवेच भएको सुन आज बढेर ५६ हजारमा पुगेको छ ।

त्यस्तै सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भएको छ । मंगलवार चाँदीको भाउ ७ सय ३० रुपैयाँ थियो ।

विगत केही समय देखि सुनको भाउ लगातार उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL