Logo

फेरी बढ्यो सुनको भाउ, चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ

फेरी बढ्यो सुनको भाउ, चाँदी प्रतितोला ७ सय ३० रुपैयाँ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । सो दिन सुन तोलाको ५५ हजार ७ सयमा कारोवार भएको छ । सोमवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो ।

सो दिन चाँदीको भाउमा पनि बृद्दि भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जानकार दिएको छ । मंगलवार चाँदी प्रतितोला ७ सय ३५ मा कारोवार भएको छ ।

सोमवार चाँदी ७सय ३० मा किनबेच भएको थियो

प्रतिक्रिया दिनुहोस्
MBL