Logo

एकैदिन ५ सयले बढ्यो सुन, प्रतितोला ५५ हजार ५ सयमा कारोवार

एकैदिन ५ सयले बढ्यो सुन, प्रतितोला ५५ हजार ५ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला ५ सयले बढेको छ । सो दिन सुन तोलाको ५५ हजार ६ सयमा कारोवार भइरहेको छ ।

बिहीवार सुन प्रतितोला ५५ हजारमा कारोवार भएको थियो ।

शुक्रवार स्थानीय बजारमा चाँदी प्रतितोला ७ सय ४० माकिनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL