Logo

किर्तीमानी राख्दै डलरको भाउ, शुक्रवार १ सय १० रुपैयाँ नजिक

किर्तीमानी राख्दै डलरको भाउ, शुक्रवार १ सय १० रुपैयाँ नजिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्ला दिनमा अमेरिकी डलरले बजारमा दिनदिनै नयाँ किर्तीमानी राख्न थालेको छ । यसैक्रममा शुक्रवार डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

सो दिन डलरको भाउ १ सय १० रुपैयाँनजिक पुगेको हो । शुक्रवार नेपाल राष्ट्र बैंकले डलरको विक्रीदर मूल्य १ सय ९ रुपैयाँ ९६ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा रहेको छ।

नेपाली मुद्रा कमजोर भएकै कारण नेपालमा डलरको भाउ बढेसँगै आयातित वस्तुमा धेरै रकम खर्चिनुपर्ने हुन्छ । डलरसँगै रेमिट्यान्स भित्रिने राष्ट्रको मुद्रा भने बढ्दछ।

प्रतिक्रिया दिनुहोस्
MBL