Logo

बजाजको नयाँ शोरुम विराटनगरमा, सर्भिस र स्पेयर्सको सुविधा पनि

बजाजको नयाँ शोरुम विराटनगरमा, सर्भिस र स्पेयर्सको सुविधा पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एचएच बजाजले विराटनगरको मुनालपथमा नयाँ शोरुम स्थापना गरेको छ । बजाजको अधिकृत विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुनाल पथमा सेल्स्, सर्भिस र स्पेयर्सको पूर्ण सुविधायुक्त शोरुम स्थापना गरेको हो ।

सो यस एण्ड ब्रदर्श अटो प्रालिनामक शोरुमको बजाजका उप महाप्रबन्धक चिरञ्जिवी शाहले उद्दघाटन गरे । यससँगै तयहाँका ग्राहकहरmलाई बाइकको स्पेयर पार्टस र सामान खरीद गर्न सजिलो बनाएको छ ।

सो अवसरमा बजाजका उप महाप्रबन्धक चिरञ्जिवी शाहले आफ्नो ग्राहकहरु निरन्तर बढ्दै गएकोमा खुसी व्यक्त गरे । उद्दघाटनको अवसरमा कम्पनीले ग्राहकहरुको लागि आकर्षक उपहारको घोषणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL